Corona

कोरोना, विज्ञान र समाज

नेपाली भाषामा दुई अक्षरे ‘ ईस् ’ भन्न साह्रै साजिलो शब्द हो । अझ हातले अघिल्तिर बस्नेको अनुहार लोपारे, झनै सशक्त्त हुन्छ । ‘ ईस् ’ शब्द तर्क, विश्लेषण, र तथ्यांकबाट निशृत छैन । आत्मरतिमा डुबे पुग्यो र आफुलाई हो जस्तो लागे भयो। नेपाली समाज र राजनीतिमा यो पहिल्यै देखीको चलन हो, नत्र किन शब्द जनजीब्रोमा झुन्डिने थियो र ?